क्रान्तिका संवाहकहरुको हुर्मत लिइँदा उनीहरुको चिहान माथि प्रतिक्रान्तिकारीहरुले बुर्कुसी मार्न थाले


टंक कार्की

महाभारतमा एउटा कथाको प्रसंग छ ्र आफ्नी बहिनी देवकीको आठौँ सन्तानबाट आफू मारिने कुरा कंशले नारदबाट सुचना पाउँछन् ्र रिसले आगो हुन्छन् उनि ्र देवकीलाई मार्न भनेर झम्टिन्छन् ्र वशुदेव अघि सर्छन् र जन्मे जति सबै बच्चा तुरुन्त कंशलाई सुम्पीदिने संकल्प गर्दै देवकीको प्राण रक्षाको विन्ती गर्छन् । तब जन्मने वित्तिकै कंश आफ्ना भान्जा भान्जी मार्न थाल्छन् ्र


ग्रीक पौराणिक कथामा पनि यस्तै एउटा कथा छ क्रोनोसको दन्त्यकथा ्र पछि रोमनहरुले यो कथा सापट लिए ्र रोमनहरु क्रोनोसलाई शनि भन्छन् ्र
क्रोनोसले आफ्नै बाबुबाट सत्ता हत्याको हुन्छ ्र उ पनि आफ्नै भाग्य प्रति ढुक्क हुन्न ्र समय क्रममा कसै गरी उसलाई थाहा हुन्छ कि उसलाई पनि कुनै एउटा आफ्नै छोराले अपदस्त गर्ने छ ्र तव भने उ जन्मने बित्तिकै आफ्नै छोरा एक पछि अर्को खान थाल्छ ्र फ्रेन्च क्रान्तिमा यो कथा सादृश हुन्छ
रोबोसपियरे
जततउकस्ररभल।धष्पष्उभमष्ब।यचन
फ्रेन्च क्रान्ति (१७८९)भरखरै सम्पन्न भएको थियो र संक्रमणको क्रम जारी थियो ्र प्रतिक्रान्तिकारीहरू माथिको दमनचक्र तीव्र पारिदै थियो ्र राजा रानी गिलोटिनमा काटी सकिएका थिए ्र प्रतिकान्तिकारी भनेर शंकास्पद हजारौं मारिन पुगे ्र त्यसमा निर्दोषहरु पनि पर्न थाले ्र अराजकता र आतंकको बिगबिगी मचियो ्र यो सब काम क्रान्तिका नायक रोबोसपियरेको नेतृत्वमा भई रहेको थियो ्र
जर्जेस ज्याक्स ड्याण्टन जततउकस्ररगउयिबम.धष्पष्mभमष्ब.यचन
क्रान्तिका अर्का नायक जर्जेस ज्याक्स ड्याण्टन पनि थिए ्र यी दुवै एक अर्काका प्रतिद्वन्दी ्र रोबोसपियरेले ड्याण्टनलाई पक्रेर मुद्धा चलाए ्र पुर्पक्षको दौरानमा ड्याण्टनले ललकार्दै प्रतिवाद गरेका थिए , ’शनिले जस्तै क्रान्तिले आफ्नै सन्तानको आहारा बनाएको छ ्र’ उनलाई फासीमा चडाउने उर्दी भयो ्र बलिभेदीमा लादै गर्दा उनि रोबोसपियरेको घरको बगलबाट गुज्रदै थिए ्र घरलाई पुलुक्क हेरेर उनले टिप्पणी गरे, रोबोसपियरे ’ तिम्रो गति पनि चाढै हाम्रै जस्तो हुनेछ ्र तिम्रो यो घर पनि गर्ल्याम गुर्लुम ढालिने छ ्र अनि तिम्रा पनि घाउमा नुन चुक दलिने छ ्र’

ड्याण्टनको भविष्यवाणी सत्य सावित भयो ्र पहिले गिरोण्डिनहरुको सफाय गरियो ्र दोश्रो शिकार ड्याण्टनहरु भए ्र अन्ततः रोबोसपियरे र उनका अनुयायीहरुलाई च्याङ्खुराइयो ्र यसरी क्रान्तिका संवाहकहरुको हुर्मत लिइयो ्र अनि उनीहरुको चिहान माथि प्रतिक्रान्तिकारीहरुले बुर्कुसी मार्न थाले, लामो समयसम्म ्र

इतिहास हो, निर्मम इतिहास ्र
रातोपाटीबाट …

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार